यती एयरको विमान दुर्घटना : प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै



२०७९ माघ १ गते १२:३४
यती एयरको विमान दुर्घटना : प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै


काठमाडौं। पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्।

TATA
GBIME

आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। अहिले सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्।

घटनाको जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल दुर्घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


Sunrise Bank