गरिमा विकास बैंकले प्रहरी वृत्त जनसेवा न्यूरोडलाई ट्राफिक जनचेतनामूलक सामाग्री दियो




काठमाडौं। गरिमा विकास बैंकले प्रहरी वृत्त जनसेवा न्यूरोडलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सामाग्री हस्तान्तरण गरेको हो।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बैंकले विश्वास लिएको छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell