वर्ड लिङ्कले ल्यायो नयाँ स्किम: एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५९९० रुपैयाँमा




काठमाडौं। दशै र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले स्किम ल्याएको छ।

कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने स्किम ल्याएको छ।

Sipradi
Sanima Bank
Riddisiddi Cement

यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ। यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ।

सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन्।  


Share this Story

   

वर्ड लिङ्कले ल्यायो नयाँ स्किम: एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५९९० रुपैयाँमा को लागी २० प्रतिक्रिया(हरु)

Saroj Adhikari[ 2019-09-18 08:17:20 ]
Interested

   हालसम्म १०३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


लक्ष्मेश्वर प्रसाद सिंह[ 2019-09-11 01:54:46 ]
मलाई मनपरयो म किन्न चाहन्छु ।

   हालसम्म १३९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Shree przpt[ 2019-09-11 05:32:35 ]
Yo offer lucky draw ma jitne ho ki direct tv paune ho ? Ali clear bujhaidinu paryo

   हालसम्म १३७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Nabindra Shahi[ 2019-09-10 11:50:01 ]
Nice offer will visit ur office for more query

   हालसम्म १२९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Madhav Rimal[ 2019-09-10 04:08:48 ]
Ramro offer raxa.ma pani Rakhane xu.

   हालसम्म १३१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Pramod dhakal[ 2019-09-09 11:10:13 ]
Maile bigat 6 month dekhi 25mbps use gardai xu new skim Lina kehi poisa thapera Lina milxa ki nai

   हालसम्म १४४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Gajendar Prasad Sah[ 2019-09-09 03:26:09 ]
Interested

   हालसम्म १७० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ram kumar rai[ 2019-09-09 11:07:36 ]
Ramro

   हालसम्म १५४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Keshab luitel[ 2019-09-09 09:13:47 ]
Namaskar.
Maila 25 mbps ko use gardai xu last 6 month bata with net TV.. aba kahe money thapara 32" ko TV pauna sakinxa?
Please let me know.

   हालसम्म १३३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Nemchan kumar[ 2019-09-09 07:52:18 ]
Which company Tv provide you

   हालसम्म १३८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Youwan[ 2019-09-08 11:24:58 ]
I want to connect 1 year skim but it that tv is smart or not

   हालसम्म १२२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bishal[ 2019-09-08 10:31:02 ]
How to get this offer

   हालसम्म १४० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Mahesh pd sitaula[ 2019-09-08 09:48:33 ]
We need at tokha 3 dhalmal if possible

   हालसम्म १७१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bishal Shrestha[ 2019-09-08 09:33:29 ]
Kati lagata lagxa

   हालसम्म १३८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Raju Gurung[ 2019-09-08 09:29:37 ]
I need world link net

   हालसम्म १४२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


suresh gotame[ 2019-09-08 09:18:53 ]
yHbzws

   हालसम्म १३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ivean Maharjan[ 2019-09-08 09:10:53 ]
Interested

   हालसम्म १५५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Krishna shrish[ 2019-09-08 08:50:03 ]
Yo scheme ko time kati samma chha ani worldlink ko sewa gulmi kaligandaki ko purtighat ma pani chahiyo hami kasto sahayog garnu paryo yehaka janata tayar chhan ekaipatakma minimum 100 new jadan ko gyarentee yo real ho

   हालसम्म १६२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


shree neupane[ 2019-09-08 08:41:37 ]
Interested

   हालसम्म १४३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Smriti Sinha[ 2019-09-08 06:25:07 ]
Kindly call to explain about the offer

   हालसम्म १४९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell