सनराइज बैंकले आफ्नो वेवसाइट अझ प्रविधिमैत्री बनायो, अब यी काम गर्न सकिन्छ

बिजमाण्डू
२०७६ बैशाख ३१ गते १३:२१ | May 14, 2019
सनराइज बैंकले आफ्नो वेवसाइट अझ प्रविधिमैत्री बनायो, अब यी काम गर्न सकिन्छ

Tata
GBIME

काठमाडौं। सनराइज बैंकले ग्राहकहरmको सुविधालाई ध्यानमा राख्दै आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रmपमा ल्याएको छ। 

बैंकको नयाँ वेबसाइटमा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन, प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, क्रेडिट कार्ड योग्यता जाँच, ऋण योग्यता जाँचजस्ता विभिन्न सुविधाहरु उपलब्ध हुनेछन्।

वेबसाइट बैंकको प्रधान कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले औपचारिक रुपमा शुभारम्भ गरेका छन्। यी सुविधहरु ग्राहकले मोबाइल मार्पmत पनि प्रयोग गर्न सक्ने छन्।