प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता, बैंकबाटै बीमा हुने


काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबिच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन्। 

TaTa
Riddisiddi Cement

सम्झौतापछि बैंकका ग्राहकहरुले बीमा सेवा पाउन सक्नेछन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell