नेपाली जुत्ताघरमा स्वदेशी कम्पनीको जुत्तामा दश प्रतिशत छुट

बिजमाण्डू
२०६९ पुष २४ गते ००:०० | Jan 8, 2013

काठमाडौं । नेपाली जुत्ताघरले स्थापनाको एक सय दिन पूरा गरेको अवसरमा छुट दिएको छ । स्वदेशी जुत्ता–चप्पल ब्रान्ड मात्र राखेर सञ्चालनमा आएको कम्पनीले १० प्रतिशत छुट दिएको हो । जुत्ताघरले जाडोयामलाई लक्षित गर्दै विभिन्न स्वदेशी ब्रान्डका नयाँ मोडेलहरु बजारमा ल्याएको छ । यी नयाँ मोडलहरु जुत्ता घरमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life