हिमालयको राकुरा ग्रिन टी बजारमा, ५५ देखि १९० रुपैयाँसम्ममा किन्न पाइने

बिजमाण्डू
२०६९ पुष ६ गते ००:०० | Dec 21, 2012
काठमाडौ । हिमाल चिया उद्योगले राकुरा ब्राण्डको ग्रिन टी नेपाली बजारमा बिक्री सुरुगरेको छ । लामो समय देखि चियाको निर्यात सम्बन्धी काम गर्दै आएको कम्पनीले नेपाली ग्राहकलाई नया स्वादको चिया खुवाउने उदेश्यले ग्रिन टीको बिक्री सुरु गरेको जनाएको छ । बजारमा ५५ देखि एक सय ९० रुपैयाँसम्ममा  हरियो, कालो तथा सिटिसी स्वादमा ग्रिन टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life