सजुकी इरटिगा बन्यो फेमिली कार अफ द इयर २०१२

बिजमाण्डू
२०६९ पुष ४ गते ००:०० | Dec 19, 2012
सजुकी इरटिगा बन्यो फेमिली कार अफ द इयर २०१२


काठमाडौ । सुजुकी इरटिगा ‘फेमली कार अफ द इअर २०१२’ बाट सम्मानित भएको छ । बिबिसीको टप गियर अटोमोबाइल पब्लिकेसन इन्डियाले गरेको सर्वेक्षणमा कारको बनावट, डिजाइन, लाइट कन्ट्रोललगाएत प्रविधि उच्च रहेकाले इरटिगाले फेमली कार अवार्ड प्राप्त गरेको हो । पुर्ण कम्प्याक्ट डिजाइनमा उत्पादन गरिएको इरटिगालाई सिजी अटोमोबाइलले नेपालमा पनि बिक्रि गरेको छ ।

Tata
GBIME
Nepal Life