खुशीको चाँवी अब मोफसलमा, शुन्य प्रतिशत व्याजमा नानो किस्तावन्दीमा

बिजमाण्डू
२०६९ असार २८ गते ००:०० | Jul 12, 2012
खुशीको चाँवी अब मोफसलमा, शुन्य प्रतिशत व्याजमा नानो किस्तावन्दीमा

काठमाडौ । सिप्रदी ट्रेडिङ प्रालिले उपत्यका वाहिर पनि शुन्य प्रतिशत फाइनान्समा नानो कार बिक्रीको योजना ल्याएको छ । उपभोक्ताको आर्कषणलाई ध्यान दिएर उपत्यका वाहिर पनि यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
पहिलो चरणमा पोखरा, धरान र नारायणगढमा कम्पनीले यो योजना ल्याएको जनाएको छ । कम्पनीले यो योजनामा उपत्यका वाहिर एक सय नानो कार बिक्री गर्ने लक्ष्य लिएको छ । नानो कार बिक्री गरेको एक वर्षको अवधिमा २ सय कार बिक्री भएको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life