एनआईबिएललाई सिडिएसको सदस्यता, सामुहिक लगानी कोषका लागि आवेदन

बिजमाण्डू
२०६९ मंसिर ९ गते ००:०० | Nov 24, 2012

काठमाडांै । एनआइबिएल क्यापिटल मार्केट्सले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सदस्यता प्राप्त गरेको छ । एनआइबिएल क्यापिटल माकेट्स नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी हो । एनआइबिएलले मर्चेन्ट बैंकरको रुपमा कारोवार गर्न नेपाल धितोपत्र बोर्डबाट स्विकृती पाइ सकेको छ । एनआईविएल क्यापिटलले सेयर निस्कासन तथा बिक्री प्रबद्र्धन, लगानी व्यवस्थापन, धितोपत्र अन्डरराइटिङ तथा रजिष्ट्रेसन सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सामुहिक लगानी कोष सञ्चालनको लागि पनि आवेदन दिएको छ ।

Tata
GBIME
Nepal Life