बेकोको तिहार लक्षित उपहार योजना, वासिङ्ग मेसिन किन्दा ज्याकेट सित्तैमा

बिजमाण्डू
२०६९ कात्तिक १४ गते ००:०० | Oct 30, 2012
बेकोको तिहार लक्षित उपहार योजना, वासिङ्ग मेसिन किन्दा ज्याकेट सित्तैमा

काठमाडौं । विद्युतीय सामाग्री उत्पादक बेकोले तिहारलाई लक्षित गरेर उपहार योजना ल्याएको छ । तिहारमा बेकोको वासिङ मेसिन किन्ने ग्राहकले सित्तैमा एउटा ज्याकेट उपहार पाउनेछन् । ज्याकेट दुई हजार बराबरको हुने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life