आउनुहोस् घुमौं अमेरिकाका दश स्वप्नील शहर, जहाँ यस्तो सुविधा छ (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ असोज २२ गते ००:०० | Oct 8, 2012
आउनुहोस् घुमौं अमेरिकाका दश स्वप्नील शहर, जहाँ यस्तो सुविधा छ (तस्वीर समाचार)

न्युयोर्क । अमेरिका धेरै मानिसको सपनाको देश हो । अमेरिकामा बस्ने वा घुम्ने चाहना सबैंको हुन्छ । अमेरिकामा गएर बस्ने चाहने वा घुम्न चाहनेको छनौट सहज पार्न विजनेसवीकले गत वर्षेदेखि अमेरिकाका सय उत्कृष्ट शहरको सूची तयार गर्ने गरेको छ । हालै विजनेसवीकले यस वर्षकालागि नयाँ सूची तयार गरेको छ । सूचिको पहिलो स्थानमा सान फ्रान्सिस्को छ भने विश्वप्रशिद्ध शहर न्युयोर्क सातौं तथा राजधानी वासिङ्टन डीसी तेस्रो स्थानमा छ । अमेरिकाका उत्कृष्ट दश शहरको सूचीमा यस्तो छ । स्रोतः बिजनेसवीक

१. सान फ्रान्सिस्को
जनसंख्या: ८०८८५४, बार: ३९४, रेष्टुरेष्ट: ३४३०, म्युजियमः ७०, पुस्तकालयः ५२, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: ७, कलेजः १७, ग्राजुयट प्रतिसतः १६, औसत परिवारिक आयः ९०,६४० डलर, बेरोजगार दरः ७.८ प्रतिसत

२. सियाटल
जनसंख्या: ६,२४,०७०, बार: २१९, रेष्टुरेष्ट: २,३०७, संग्रहालयः २९, पुस्तकालयः ४२, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: ९, कलेज: ८, ग्राजुयट प्रतिसतः १६.८, औसत परिवारिक आयः ९०,३०३ डलर, बेरोजगार दरः ७.२ प्रतिसत

३. वासिङ्टन डी.सी.
जनसंख्या: ६,०७,७३१, बार: १३४, रेष्टुरेष्ट: २,०६६, संग्रहालयः १०८, पुस्तकालयः ८८, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: १२, कलेजः १७
ग्राजुयट प्रतिसतः १९.६, औसत परिवारिक आयः ७२,११० डलर, बेरोजगार दरः ९.१ प्रतिसत

४. बोस्टन
जनसंख्या: ६,१५,४६२, बार: १३६, रेष्टुरेष्ट: २,०६४, संग्रहालयः ५१, पुस्तकालयः ५४, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: ८, कलेजः २२
ग्राजुयट प्रतिसतः १३.८, औसत परिवारिक आयः ६२,१८० डलर, बेरोजगार दरः ६.६ प्रतिसत

५. पोर्टल्याण्ड, ओरेगन
जनसंख्या: ५,९८,२०५, बार: ३१३, रेष्टुरेष्ट: २,०८४, संग्रहालयः २०, पुस्तकालयः २३, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: २५, कलेजः १६
ग्राजुयट प्रतिसतः ११.८, औसत परिवारिक आयः ६५,५५४ डलर, बेरोजगार दरः ७.९ प्रतिसत

६. डेनभर
जनसंख्या: ५,९७,४६६, बार: २०७, रेष्टुरेष्ट: १,७४१, संग्रहालयः ३३, पुस्तकालयः ३९, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: १०, कलेजः १३
ग्राजुयट प्रतिसतः १०.९, औसत परिवारिक आयः ५९,१५५ डलर, बेरोजगार दरः ८.९ प्रतिसत

७. न्युयोर्क
जनसंख्या: ८१,१०,२०६, बार: १,२२०, रेष्टुरेष्ट: २२,३२०, संग्रहालयः ३५६, पुस्तकालयः ३४१, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: ५, कलेजः १०३
ग्राजुयट प्रतिसतः ९.६, औसत परिवारिक आयः ५८,६०८ डलर, बेरोजगार दरः ११ प्रतिसत

८. अस्टिन
जनसंख्या: ७,९७,२१५, बार: २१२, रेष्टुरेष्ट: २,१३५, संग्रहालयः २५, पुस्तकालयः ३५, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: ३७, कलेजः ९
ग्राजुयट प्रतिसतः ११, औसत परिवारिक आयः ६५,८८६ डलर, बेरोजगार दरः ६.३ प्रतिसत

९ सान डिएगो, क्यालीफोर्निया
जनसंख्या: १३,१९,५५८, बार: १८९, रेष्टुरेष्ट: ३,१२६, संग्रहालयः ५३, पुस्तकालयः ५२, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: ३६, कलेजः १६
ग्राजुयट प्रतिसतः १०.९, औसत परिवारिक आयः ७९,२६९ डलर, बेरोजगार दरः ९.२ प्रतिसत

१०.सेन्ट पाउल, मिनिसोटा
जनसंख्या: २,८८,२६३, बार: ५१, रेष्टुरेष्ट: ५१५, संग्रहालयः १९, पुस्तकालयः २६, प्रति हजार जनसंख्याको नजिक भएका पार्कहरु: १४, कलेजः ९
ग्राजुयट प्रतिसतः १०.९, औसत परिवारिक आयः ६०,९८७ डलर, बेरोजगार दरः ६.३ प्रतिसत

Tata
GBIME
Nepal Life