ग्लोबल बैंकको पुर्नकर्जा योजना, चार प्रतिशत व्याजमा ऋण, छुट्टै डेस्कको व्यवस्था

बिजमाण्डू
२०६९ असोज १९ गते ००:०० | Oct 5, 2012

काठमाडौं । ग्लोबल आइएमइ बैंकले व्यवसायलाई प्रवद्र्धन गर्न  निर्यात पुर्नकर्जा योजना ल्याएको छ । निर्यातका लागि छुट्टै पुर्नकर्जा योजना ल्याउने ग्लोबल पहिलो बैंक हो । ग्लोबलले यस्तो ऋण साढे चार प्रतिशतमा उपलब्ध गराउने छ । बैंकले ऋण उपलब्ध गराउन छुट्टै पुनर्कर्जा डेस्कको स्थापना गरेको छ । कान्तिपथ शाखामा रहेको डेस्कबाट यो सुविधा उपलब्ध हुने छ । बैंकले निर्यात व्यापार सुस्त भइरहेका बेला यसलाई प्रवद्र्धन गर्न योजना ल्याएको जनाएको छ ।

Tata
GBIME
Nepal Life