फेसन टेलिभिजनको एफ भोड्का नेपाली बजारमा

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012

काठमाडौं । फेसन टेलिभिजनको उत्पादन एफ भोड्का नेपाली बजारमा आएको छ । पोल्यान्डमा उत्पादन भएको यो भोड्का नेपाली बजारमा आएको हो । ८० भन्दा बढी मुलुकमा बिक्री भइरहेको यो भोड्का नेपाली उपभोक्ताको पनि रोजाईमा पर्ने कम्पनीको दावी छ । दुई खाले स्वादमा नेपाली बजारमा यो भोड्का आएको छ ।

Tata
GBIME
Nepal Life