भेनेसा इंकको परफ्युम र बडिस्प्रे, बजार बढाउन कम्पनीको प्रयास

बिजमाण्डू
२०६९ असोज ९ गते ००:०० | Sep 25, 2012
भेनेसा इंकको परफ्युम र बडिस्प्रे, बजार बढाउन कम्पनीको प्रयास

काठमाडौं । भेनेसा इंकको परफ्युम र बडिस्प्रे नेपाली बजारमा आएको छ । कम्पनीले सोमबार औपचारिक कार्यक्रम गरेर बिक्री सुरु गरेको हो । कम्पनीले डेनेभर ब्रान्डका पुरुष र भेनेसा ब्रान्डका महिलाको बडिस्प्रे र परफ्युमको बिक्री सुरु गरेको हो । कम्पनीको यो उत्पादनले भारतीय बजारमा ६० प्रतिशत हिस्सा ओगटेको दावी गर्दै नेपाली बजारमा पनि राम्रो स्थान हासिल गर्ने दावी गरेको छ ।

Tata
GBIME
Nepal Life