गरिमा विकास बैंकले प्रहरी वृत्त जनसेवा न्यूरोडलाई ट्राफिक जनचेतनामूलक सामाग्री दियो

बिजमाण्डू
२०७९ असार १६ गते १५:५६ | Jun 30, 2022
गरिमा विकास बैंकले प्रहरी वृत्त जनसेवा न्यूरोडलाई ट्राफिक जनचेतनामूलक सामाग्री दियो

काठमाडौं। गरिमा विकास बैंकले प्रहरी वृत्त जनसेवा न्यूरोडलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ।

Tata
GBIME

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सामाग्री हस्तान्तरण गरेको हो।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बैंकले विश्वास लिएको छ।