सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुरको विजयनगरमा खोल्यो शाखा, ११२ पुग्यो शाखा सञ्जाल

बिजमाण्डू
२०७८ चैत्र २८ गते १९:१३ | Apr 11, 2022
सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुरको विजयनगरमा खोल्यो शाखा, ११२ पुग्यो शाखा सञ्जाल

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुरको विजयनगरमा शाखा संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

बैंकले सोमबारबाट उक्त शाखा संचालनमा ल्याएको जनाएको छ। 

विजयनगर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै बैंकको कुल शाखा संख्या ११२ पुगेको छ।