.jpg)
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले भरतपुरको विजयनगरमा शाखा संचालनमा ल्याएको छ।
बैंकले सोमबारबाट उक्त शाखा संचालनमा ल्याएको जनाएको छ।
विजयनगर शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।
योसँगै बैंकको कुल शाखा संख्या ११२ पुगेको छ।