आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो

बिजमाण्डू
२०८३ कात्तिक ३० गते ०६:५८ | Nov 16, 2026
आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो
Photo: AFP

काठमाडौं। सोमबार युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ भने अमेरिकी डलरको दर स्थिर छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ अमेरिकी डलरको खरिददर १५०.४९ रुपैयाँ र बिक्रीदर १५१.०९ रुपैयाँ छ। आइतबार पनि यसको खरिददर १५०.४९ रुपैयाँ र बिक्रीदर १५१.०९ रुपैयाँ नै थियो।

यस्तै, १ युरोपियन युरोको खरिददर आज १६५.८८ रुपैयाँ र बिक्रीदर १६६.५४ रुपैयाँ कायम भएको छ। आइतबार खरिददर १६६.४३ रुपैयाँ र बिक्रीदर १६७.१० रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्डको खरिददर १९८.९० रुपैयाँ र बिक्रीदर १९९.६९ रुपैयाँ छ। आइतबार यसको खरिददर १९९.१६ रुपैयाँ र बिक्रीदर १९९.९५ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११५०.४९१५०.४९१५१.०९१५१.०९
युरोपियन युरो११६५.८८१६६.४३१६६.५४१६७.१०
बेलायती पाउण्ड स्टर्लिङ११९८.९०१९९.१६१९९.६९१९९.९५
स्वीस फ्रयांक११७९.३८१७९.७९१८०.०९१८०.५०
अष्ट्रेलियन डलर११०१.९११०२.२७१०२.३२१०२.६८
क्यानेडियन डलर११०५.४६१०५.५४१०५.८८१०५.९६
सिंगापुर डलर१११६.८५११६.९२११७.३२११७.३९
जापानी येन१०९.४२९.४१९.४६९.४५
चिनियाँ युआन१२२.५६२२.५६२२.६५२२.६५
साउदी अरेबियन रियाल१४०.१०४०.१०४०.२६४०.२६
कतारी रियाल१४१.३०४१.२९४१.४७४१.४५
थाइ भाट१४.४४४.४५४.४६४.४६
यूएई दिराम१४०.९७४०.९८४१.१४४१.१४
मलेसियन रिंगिट१३६.८२३६.८२३६.९६३६.९६
साउथ कोरियन वोन१००११.२७११.२६११.३१११.३१
स्वीडिश क्रोनर११४.९४१५.०११५.००१५.०७
डेनिस क्रोनर१२२.१९२२.२६२२.२८२२.३५
हङकङ डलर११९.१८१९.१८१९.२६१९.२६
कुवेती दिनार१४८७.६५४८७.६५४८९.६०४८९.६०
बहराइन दिनार१३९९.०७३९९.०२४००.६६४००.६१
ओमानी रियाल१३९०.८७३९०.८७३९२.४३३९२.४३
स्रोत : नेपाल राष्ट्र बैंक