महिला कर्मचारीलाई महिनावारी/रजस्वला विदा दिने निजामति विधेयकमा व्यवस्था

बिजमाण्डू
२०८३ असोज १५ गते १२:४१ | Oct 1, 2026
महिला कर्मचारीलाई महिनावारी/रजस्वला विदा दिने निजामति विधेयकमा व्यवस्था


काठमाडौं । सरकारले महिला कर्मचारीलाई महिनावारी विदा दिने प्रस्ताव गरेको छ।

Vigo
GBIME
Tata

आज संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा दर्ता गर्दै सरकारले यस्तो व्यवस्था गरिएको हो।

विधेयकको बुँदा १२५ मा निजामती कर्मचारीहरुले पाउने ९ प्रकारका बिदामा महिनावारी/रजस्वला विदा दिने उल्लेख छ।

यसअघि महिला कर्मचारीलाई यस्तो विदाको व्यवस्था थिएन।