बिहानै हिउँ परेपछि यस्तो देखियो चन्द्रगिरि, शुक्रबारसम्म मौसम खराब हुने, तस्बिर समाचार



बिजमाण्डू
२०७८ पुष १४ गते १०:०० | Dec 29, 2021

काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा शुरु भएको छ। उच्च पहाडी भागमा भने हिमपात शुरु भएको छ। बुधवार बिहानबाट चन्द्रगिरिमा हिउँ पर्न शुरु भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार काठमाडौं आसपासका डाँडामा पनि हिँउ परेको छ। शुक्रबारसम्म पानी पर्ने र हिमपात हुने पूर्वानुमान छ।

अहिले देशका अन्य भागमा पनि हिमपात भइरहेको छ।

हिउँ परेसँगै चन्द्रगिरि यस्तो देखिएको छ :