एनआइसी एसिया लघुवित्तका सीइओ जोशीको राजीनामा, कामु सीइओको जिम्मेवारी बस्नेतलाई



बिजमाण्डू
२०८२ चैत्र ८ गते ११:२० | Mar 22, 2026
एनआइसी एसिया लघुवित्तका सीइओ जोशीको राजीनामा, कामु सीइओको जिम्मेवारी बस्नेतलाई
चोलराज शर्मा जोशी


काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चोलराज शर्मा जोशीले राजीनामा दिएका छन्।

Vigo
GBIME
Tata

सीइओ जोशीले दिएको राजीनामा लघुवित्तको सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले स्वीकृत गरेको छ।

सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेतलाई कामु सीइओको जिम्मेवारी दिएको छ।