राष्ट्र बैंकको गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण

बिजमाण्डू
२०८२ पुष १४ गते १६:४६ | Dec 29, 2025
राष्ट्र बैंकको गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयको भवनमा स्थानान्तरण

काठमाडौं। नेपाल राष्ट्र बैंकको गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थानान्तरण गरिएको छ।

Tata
GBIME
Nepal Life

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित भवनमा रहेको विभागलाई बैंकको केन्द्रीय कार्यालय भवनमा स्थानान्तरण गरिएको हो।

अब गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका सम्पूर्ण सेवा बैंकको केन्द्रीय कार्यालयबाट दिइने बैंकले जनाएको छ।