सानिमा बैंक २२औं वर्षमा, लक्ष्य प्राप्त गर्न सामूहिक प्रयास गर्नुपर्नेमा नायब सीइओ आचार्यको जोड

बिजमाण्डू
२०८२ मंसिर २२ गते ११:४३ | Dec 8, 2025
सानिमा बैंक २२औं वर्षमा, लक्ष्य प्राप्त गर्न सामूहिक प्रयास गर्नुपर्नेमा नायब सीइओ आचार्यको जोड

काठमाडौं। सानिमा बैंक २२औं वर्षमा प्रवेश गरेको छ। बैंकले आइतबार आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले आफ्नो परिसरमा २१औं वार्षिकोत्सव मनाएको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (सीइओ) पवनकुमार आचार्यले बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिए।

देशका सातै प्रदेशमा बैंकका १३४ वटा कार्यालय छन्।