देशभर आन्दोलनको आगो दन्किएपछि बल्ल ब्युँझिए खड्ग ओली, बोलाए सर्वदलीय बैठक



बिजमाण्डू
२०८२ भदौ २४ गते १२:२७ | Sep 9, 2025
देशभर आन्दोलनको आगो दन्किएपछि बल्ल ब्युँझिए खड्ग ओली, बोलाए सर्वदलीय बैठक

काठमाडौं। देशव्यापीरुपमा आफ्नो राजीनामा माग भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

Tata
GBIME
Nepal Life

जेनजी पुस्ताको प्रदर्शनमा बर्बर दमन गरेर १९ युवाको हत्याको नेतृत्व गरेका ओलीले आफ्नो राजीनामा मागेर देशव्यापीरुपमा आन्दोलन भएपछि बल्ल ब्युँझिएर बैठक बोलाएका हुन्।

ओलीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक राखेका छन्। उनले देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछि भएको घटनाप्रति आफू दु:खी रहेको बताएका छन्।