लक्ष्मी उन्नति कोषका इकाईधनीलाई बम्पर उपहार, २० प्रतिशत लाभांश पाउने



बिजमाण्डू
२०८२ साउन २१ गते ११:४० | Aug 6, 2025
लक्ष्मी उन्नति कोषका इकाईधनीलाई बम्पर उपहार, २० प्रतिशत लाभांश पाउने

काठमाडौं। लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी उन्नति कोषका इकाईधनीलाई बम्पर उपहार घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

कोषको गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीले २० प्रतिशत लाभांश पाउने भएका छन्।

क्यापिटलको सञ्चालक समिति बैठकले इकाईधनीलाई कर प्रयोजनसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।