सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा, इकाईधनीलाई १४ प्रतिशत नगद



बिजमाण्डू
२०८२ साउन २१ गते ११:३२ | Aug 6, 2025
सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा, इकाईधनीलाई १४ प्रतिशत नगद

काठमाडौं। सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीलाई दिने लाभांश घोषणा गरेको छ। फण्डले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

फण्डको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिले इकाईधनीलाई कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।