प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतलनिवासमा भेटवार्ता



बिजमाण्डू
२०८२ साउन १७ गते १८:१२ | Aug 2, 2025
प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतलनिवासमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

Tata
GBIME
Nepal Life

ओली र पौडेलबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ।