काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई भेटेका हुन्।
ओली र पौडेलबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको बताइएको छ।