सुनचाँदीका गहना निर्यात गर्ने उद्योगलाई बन्डेड वेयरहाउसको सुविधा उपलब्ध गराइने



बिजमाण्डू
२०८२ जेठ १५ गते १६:२७ | May 29, 2025
सुनचाँदीका गहना निर्यात गर्ने उद्योगलाई बन्डेड वेयरहाउसको सुविधा उपलब्ध गराइने

काठमाडौं। सुनचाँदीका गहना निर्यात गर्ने उद्योगले बन्डेड वेयरहाउस सुविधा प्राप्त गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सुनचाँदीको गहना निर्यात गर्ने उद्योगलाई बन्डेड वेयरहाउसको सुविधा उपलब्ध गराइने बताएका हुन्।

यस्ता उद्योगले निकासी मूल्यको न्यूनतम ५० प्रतिशत विदेशी मुद्रा अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्न सकिने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।