मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट अनुमोदन, अर्थमन्त्री संसद् भवनतिर



बिजमाण्डू
२०८२ जेठ १५ गते १५:०२ | May 29, 2025
मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट अनुमोदन, अर्थमन्त्री संसद् भवनतिर

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेको छ। प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भर्खरै बजेट अनुमोदन गरेको हो।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेसँगै प्रधानमन्त्री र मन्त्रीहरु संसद् भवनतर्फ लागेका छन्। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्नेछन्।

संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजे बस्ने तालिका छ।