एमबीएल इक्विटी फण्डको १२ करोड १६ लाख इकाई नेप्सेमा सूचीकृत, दोस्रो बजारमा कारोबार भोलिदेखि

बिजमाण्डू
२०८२ जेठ ७ गते १७:१५ | May 21, 2025
एमबीएल इक्विटी फण्डको १२ करोड १६ लाख इकाई नेप्सेमा सूचीकृत, दोस्रो बजारमा कारोबार भोलिदेखि

काठमाडौं। सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ नेप्सेमा सूचीकरण भएको छ। नेप्से र माछापुच्छ्रे क्यापिटलबीच बुधबार सूचीकरण सम्झौता भएको छ।

Tata
GBIME

एमबीएल इक्विटी फण्डले प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड १६ लाख २५ हजार ३३० इकाई निष्कासन गरेको थियो।

नेप्सेमा सूचीकृत भएसँगै म्युचुअल फण्डको इकाई बिहीबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।