सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर गयो ४.१ रिक्टर स्केलको भूकम्प



बिजमाण्डू
२०८२ बैशाख १२ गते १३:०७ | Apr 25, 2025
सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर गयो ४.१ रिक्टर स्केलको भूकम्प

काठमाडौं। सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको हो।

यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको भूकम्प गएको थियो।