अमेरिकी डलर र चिनियाँ युआनको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?



बिजमाण्डू
२०८१ पुष १६ गते ०६:२१ | Dec 31, 2024
अमेरिकी डलर र चिनियाँ युआनको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमय दर कति?
Photo: AFP

काठमाडौं । आज अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँको ऐतिहासिक विन्दुमै स्थिर रहेको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो र पाउण्डको विनिमय दरमा बढोत्तरी देखिएको छ। आज १ युरोको मूल्य १४३.३० रुपैयाँ र पाउण्डको १७२.८४ रुपैयाँ रहेको ट।

यस्तै, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि वृद्धि भएको छ। जापानी येनको विनिमय दर सामान्य वृद्धि भएर ८.७० रुपैयाँ पुगेको छ।

चिनियाँ युआनको विनिमय दर भने १८.७९ रुपैयाँमै स्थिर छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.५६१३६.५६१३७.१६१३७.१६
युरोपियन युरो१४२.६७१४२.४०१४३.३०१४३.०३
पाउण्ड स्टर्लिङ१७२.०९१७१.८०१७२.८४१७२.५५
स्वीस फ्र्यांक१५१.४६१५१.४२१५२.१२१५२.०९
अष्ट्रेलियन डलर८५.२३८४.९१८५.६१८५.२९
क्यानेडियन डलर९४.९९९४.७७९५.४१९५.१९
सिंगापुर डलर१००.७२१००.५११०१.१७१००.९५
जापानी येन१०८.६६८.६५८.७०८.६९
चिनियाँ युआन१८.७११८.७११८.७९१८.७९
साउदी अरेबियन रियाल३६.३७३६.३७३६.५३३६.५३
कतारी रियाल३७.४६३७.४५३७.६२३७.६२
थाइ भाट४.०१४.०१४.०३४.०२
यूएई दिराम३७.१८३७.१८३७.३४३७.३४
मलेसियन रिंगेट३०.५८३०.५४३०.७२३०.६७
कोरियन ओन१००९.२७९.२७९.३१९.३१
स्वीडिश क्रोनर१२.४२१२.४११२.४७१२.४६
डेनिश क्रोनर१९.१३१९.०९१९.२११९.१८
हङकङ डलर१७.६१७.५९१७.६८१७.६७
कुवेती दिनार४४३.३४४३.१६४४५.२५४४५.११
बहरेन दिनार३६१.९९३६२.२३३६३.५८३६३.८२
ओमानी रियाल३५४.६८३५४.६८३५६.२४३५६.२४