सिटिजन बैंकका ग्राहकले नर्भिक हस्पिटलको सेवा शुल्कमा छुट पाउने, दुर्इ संस्थाविच भयो समझदारी



बिजमाण्डू
२०७५ असार १३ गते १२:४३ | Jun 27, 2018

 

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन बैंक इन्टरनेसनलका ग्राहकले नर्भिक इन्टरनेसनल हस्पिटलको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्।

विशेष छुट प्रदान गर्ने विषयमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

बैंकले देशैभरीका ७४ शाखा, ७० एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।