अमेरिकी डलर उच्च विन्दुमा पुग्दा युरो र पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर



बिजमाण्डू
२०८१ कात्तिक ८ गते ०६:५२ | Oct 24, 2024
अमेरिकी डलर उच्च विन्दुमा पुग्दा युरो र पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेर उच्च विन्दुमा पुगेको छ। त्यस्तै, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङमा गिरावट आएको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३४.२४ रुपैयाँ रहँदा बिक्री दर १३४.८४ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३४.२३ रुपैयाँ र बिक्री दर १३४.८३ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १४४.६८ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.३३ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४५.३४ रुपैयाँ र बिक्री दर १४५.९९ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १७४.१० रुपैयाँ र बिक्री दर १७४.८८ रुपैयाँ रहेको छ। हिजो १ पाउण्ड स्टर्लिङको खरिद दर १७४.२४ रुपैयाँ र बिक्री दर १७५.०२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३४.२४१३४.२३१३४.८४१३४.८३
युरोपियन युरो१४४.६८१४५.३४१४५.३३१४५.९९
बेलायती पाउण्ड स्टर्लिङ१७४.१०१७४.२४१७४.८८१७५.०२
स्वीस फ्रयांक१५४.८२१५५.०८१५५.५२१५५.७७
अष्ट्रेलियन डलर८९.२०८९.७६८९.५९९०.१६
क्यानेडियन डलर९७.०५९७.०७९७.४८९७.५०
सिंगापुर डलर१०१.६११०२.०५१०२.०७१०२.५०
जापानी येन१०८.७८८.९०८.८२८.९४
चिनियाँ युआन१८.८३१८.८५१८.९११८.९३
साउदी अरेबियन रियाल३५.७५३५.७४३५.९१३५.९०
कतारी रियाल३६.८२३६.८२३६.९८३६.९८
थाइ भाट३.९८४.०१४.००४.०३
यूएई दिराम३६.५५३६.५४३६.७१३६.७१
मलेसियन रिंगेट३०.८६३१.०१३१.००३१.१५
कोरियन ओन१००९.७०९.७४९.७५९.७८
स्वीडिश क्रोनर१२.६७१२.७४१२.७३१२.८०
डेनिश क्रोनर१९.४०१९.४९१९.४९१९.५८
हङकङ डलर१७.२८१७.२७१७.३५१७.३५
कुवेती दिनार४३७.८१४३७.९७४३९.७६४३९.९३
बहरेन दिनार३५६.०५३५६.०२३५७.६४३५७.६२
स्रोत : नेपाल राष्ट्र बैंक