अर्थमन्त्रीको रोजाइमा परेन ब्रिफकेस, नेपालमै बनेको ब्यागमा बजेट बोकेर सिंहदरबार पुगे

रोजन श्रेष्ठ
२०८१ जेठ १५ गते १४:३१ | May 28, 2024
अर्थमन्त्रीको रोजाइमा परेन ब्रिफकेस, नेपालमै बनेको ब्यागमा बजेट बोकेर सिंहदरबार पुगे

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हुँदैछ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट पारित गर्न बैठक बस्न लागेको हो।

Tata
GBIME

अर्थमन्त्री वर्षमान पुन पनि प्रधानमन्त्री कार्यालय पुगेका छन्। ढाकाको ब्यागमा बजेट बोकेर उनी सिंहदरबार पुगेका हुन्। यसअघिका अर्थमन्त्रीहरु ब्रिफकेसमा बजेट बोकेर बजेट भाषण गर्थे। यसपटक भने पुनको रोजाइमा ब्रिफकेस परेन।

उनले विदेशमा बन्ने ब्रिफकेसको सट्टा नेपालमै उत्पादित झोलालाई रोजेका छन्।

मन्त्रिपरिषद्का अन्य सदस्य सिंहदरबार पुग्दाको दृश्य :