सिंहदरबारमा बजेट अघिको चहलपहल, प्रधानमन्त्री कार्यालय बाहिरको दृश्य

बिजमाण्डू
२०८१ जेठ १५ गते ११:५३ | May 28, 2024
सिंहदरबारमा बजेट अघिको चहलपहल, प्रधानमन्त्री कार्यालय बाहिरको दृश्य

काठमाडौं । आज अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन्।

Tata
GBIME

बजेट भाषण पूर्व सिंहदरबारमा विभिन्न मन्त्रालयमा अहिले कर्मचारीहरुको चहलपहल देख्न सकिन्छ। यस्तै, प्रधानमन्त्री कार्यालयमा पनि कर्मचारीसँगै मन्त्रीहरुको चहलपहल छ।

आज बिहान सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बैठक पनि बस्यो। यस्तै, प्रधानमन्त्री कार्यालयमा बिहानै मन्त्रीहरु पुगेका थिए।