अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर



बिजमाण्डू
२०८० माघ ११ गते ०७:१४ | Jan 25, 2024
अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्ड स्टर्लिङ बढ्यो, यस्तो छ आजको विनिमय दर
Photo: reviso.com

काठमाडौं। बिहीबार अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३२.७० रुपैयाँ रहँदा बिक्री दर १३३.३० रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.७५ रुपैयाँ र बिक्री दर १३३.३५ रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४४.६० रुपैयाँ कायम भएको छ। बिक्री दर १४५.२६ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४४.२१ रुपैयाँ र बिक्री दर १४४.८६ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६९.१४ रुपैयाँ र बिक्री दर १६९.९० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.६५ रुपैयाँ र बिक्री दर १६९.४१ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.७०१३२.७५१३३.३०१३३.३५
युरोपियन युरो१४४.६०१४४.२११४५.२६१४४.८६
बेलायती पाउण्ड स्टर्लिङ१६९.१४१६८.६५१६९.९०१६९.४१
स्वीस फ्रान्क१५३.५३१५२.७११५४.२३१५३.४०
अस्ट्रेलियन डलर८७.५८८७.३२८७.९७८७.७१
क्यानेडियन डलर९८.६८९८.४८९९.१३९८.९२
सिंगापुर डलर९९.१७९९.०२९९.६२९९.४७
जापानी येन१०९.००८.९७९.०४९.०१
चिनियाँ युआन१८.५३१८.५११८.६२१८.६०
साउदी अरेबियन रियाल३५.३८३५.४०३५.५४३५.५६
कतारी रियाल३६.४०३६.४१३६.५६३६.५८
थाइ भाट३.७२३.७१३.७४३.७३
यूएई दिराम३६.१३३६.१४३६.२९३६.३१
मलेसियन रिंगिट२८.०५२८.०८२८.१७२८.२१
कोरियन ओन१००९.९५९.९२९.९९९.९६
स्वीडिश क्रोनर१२.७२१२.७०१२.७७१२.७५
डेनिश क्रोनर१९.३९१९.३४१९.४८१९.४२
हङकङ डलर१६.९७१६.९७१७.०५१७.०५
कुवेती दिनार४३१.३६४३१.२७४३३.३१४३३.२२
बहराइन दिनार३५२.०१३५२.१७३५३.६०३५३.७६
स्रोत : नेपाल राष्ट्र बैंक