२१ लाख ९० हजार ५९२ जना नेपाली देश बाहिर, महिला तीन लाख ९१ हजार पुगे

बिजमाण्डू
२०७९ चैत्र १० गते १३:३० | Mar 24, 2023
२१ लाख ९० हजार ५९२ जना नेपाली देश बाहिर, महिला तीन लाख ९१ हजार पुगे


काठमाडौं। हाल २१ लाख भन्दा बढी नेपाली नागरिक विदेशमा रहेको तथ्याङ्कले देखाएको छ। आज सार्वजनिक राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली नागरिक विदेशमा रहेका छन्।

Tata
GBIME
NLIC

१५ लाख ५५ हजार ९६१ परिवारहरुबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। जसमा पुरुषको जनसंख्या १७ लाख ९९ हजार ६७५ (८२.२ प्रतिशत) र महिला ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन्।

२०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही

विदेशमा अक्सर बसोबास गर्ने गरेका थिए।