त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल पक्राउ

बिजमाण्डू
२०७९ माघ १० गते ०८:४६ | Jan 24, 2023
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ।

Tata
GBIME

घुस रकम लिएको आरोपमा उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

अख्तियारका एक अधिकृतकाअनुसार विज्ञप्ती जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी गरेको छ।