काठमाडौं । आज नवरात्री अन्तर्गत अष्टमी। कलैयाको राजदेवी मन्दिर पुगेर बिहानैदेखि मानिसहरु देवीको पूजा गरिरहेका छन्।
दसैंको अवसरमा राजदेवी मन्दिर परिसरलाई बत्तीले सिंगारिएको छ। बत्तीको झिलमिलबीच साँझ मन्दिर परिसरमा आरती गरियो।
साँझ आरती हेर्न पुग्नेको घुइँचो थियो।




















