मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा ७० मिटर सडक भासियो, सवारी आवागमन एकतर्फी

बिजमाण्डू
२०८३ असोज १२ गते १९:५३ | Sep 28, 2026
मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा ७० मिटर सडक भासियो, सवारी आवागमन एकतर्फी


काठमाडौं। मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा करिब ७० मिटर सडक भासिएको छ। छेउतर्फको सडक भासिएका कारण सवारी आवागमन एकतर्फी बनाइएको छ।

Vigo
GBIME
Tata

सडक डिभिजन कार्यालय भरतपुरले सडक भासिएर आवागमन एकतर्फी बनाइएका कारण यात्रा गर्दा सावधानी अपनाउन र लेन अनुशासन पालना गर्न चालकहरुलाई आग्रह गरेको छ।