विष्णु पौडेल सम्पत्ति शुद्धीकरणमा पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक



बिजमाण्डू
२०८३ असार ९ गते ११:५३ | Jun 23, 2026
विष्णु पौडेल सम्पत्ति शुद्धीकरणमा पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

काठमाडौं। नेकपा एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको छ।

Tata
GBIME
Nepal Life

पूर्वअर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो।

संसदीय दलको बैठक अपराह्न २ बजे पार्टी कार्यालय च्यासल र सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने तय भएको एमालेले जनाएको छ।