युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराई नियुक्त

बिजमाण्डू
२०८३ बैशाख ११ गते १२:२४ | Apr 24, 2026
युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराई नियुक्त

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नारायणकुमार भट्टराई नियुक्त भएका छन्।

Tata
GBIME

इन्स्योरेन्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले भट्टराईलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्समा यसअघि कमल गौतम सीइओ थिए। गौतमले राजीनामा दिएका कारण कम्पनीले भट्टराईलाई सीइओ बनाएको हो।