नेको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई १५.७८ प्रतिशत प्रतिफल, बोनस सेयर कति?



बिजमाण्डू
२०८२ माघ २ गते ११:०६ | Jan 16, 2026
नेको इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई १५.७८ प्रतिशत प्रतिफल, बोनस सेयर कति?


काठमाडौं। नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

Vigo
GBIME
Tata

इन्स्वोरेन्सको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १२.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।