नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त, पुनर्बीमा कम्पनीमा सुरेन्द्र पौडेल



बिजमाण्डू
२०८२ भदौ २० गते २२:१५ | Sep 5, 2025
नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त, पुनर्बीमा कम्पनीमा सुरेन्द्र पौडेल


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन्। अर्थमन्त्री विष्णु पौडेलले बस्याललाई अध्यक्षमा नियुक्त गरेका हुन्।

Vigo
GBIME
Tata

नेप्सेको अध्यक्ष पद निकै लामो समयदेखि खाली थियो। यसअघि बस्याल एनआरएनए इन्फ्रास्ट्रक्चर कम्पनीका सिइओ थिए।

यस्तै, मन्त्रीस्तरीय निर्णयबाट नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन्। पौडेलले यसअघि नेपाल आयल नियमको कार्यकारी निर्देशक भएर काम गरेका थिए।