घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

बिजमाण्डू
२०८३ मंसिर २ गते ०६:५० | Nov 18, 2026
घट्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
Photo: AFP

काठमाडौं। बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

GBIME
Tata

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ अमेरिकी डलरको खरिददर १४९.२६ रुपैयाँ र बिक्रीदर १४९.८६ रुपैयाँ छ। मंगलबार यसको खरिददर १४९.९८ रुपैयाँ र बिक्रीदर १५०.५८ रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको खरिददर आज १६४.१२ रुपैयाँ र बिक्रीदर १६४.७८ रुपैयाँ कायम भएको छ। मंगलबार खरिददर १६५.११ रुपैयाँ र बिक्रीदर १६५.७७ रुपैयाँ थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। आज १ पाउण्डको खरिददर १९६.९० रुपैयाँ र बिक्रीदर १९७.६९ रुपैयाँ छ। मंगलबार खरिददर १९७.७८ रुपैयाँ र बिक्रीदर १९८.५७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर११४९.२६१४९.९८१४९.८६१५०.५८
युरोपियन युरो११६४.१२१६५.१११६४.७८१६५.७७
बेलायती पाउण्ड स्टर्लिङ११९६.९०१९७.७८१९७.६९१९८.५७
स्वीस फ्रयांक११७८.०७१७८.४७१७८.७९१७९.१९
अष्ट्रेलियन डलर११००.४९१०१.२७१००.८९१०१.६८
क्यानेडियन डलर११०४.४२१०४.९९१०४.८४१०५.४१
सिंगापुर डलर१११५.८६११६.३४११६.३२११६.८१
जापानी येन१०९.३९९.४०९.४३९.४४
चिनियाँ युआन१२२.३९२२.५०२२.४८२२.५९
साउदी अरेबियन रियाल१३९.७८३९.९६३९.९४४०.१२
कतारी रियाल१४०.९५४१.१५४१.११४१.३१
थाइ भाट१४.४१४.४२४.४३४.४४
यूएई दिराम१४०.६४४०.८४४०.८०४१.००
मलेसियन रिंगिट१३६.४६३६.६३३६.६१३६.७७
साउथ कोरियन वोन१००११.१७११.२४११.२२११.२८
स्वीडिश क्रोनर११४.७८१४.८८१४.८४१४.९४
डेनिस क्रोनर१२१.९५२२.०९२२.०४२२.१७
हङकङ डलर११९.०२१९.१२१९.१०१९.१९
कुवेती दिनार१४८३.३५४८५.६९४८५.३०४८७.६३
बहराइन दिनार१३९५.७१३९७.६१३९७.३०३९९.२०
ओमानी रियाल१३८७.६७३८९.५४३८९.२३३९१.१०
स्रोत : नेपाल राष्ट्र बैंक