स्ट्यान्डर्ड चार्टर्ड बैंकले बाढी प्रभावितको पुनर्स्थापनाका लागि दियो १ लाख अमेरिकी डलर

बिजमाण्डू
२०८३ असोज १४ गते ११:१३ | Sep 30, 2026
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बाढी प्रभावितको पुनर्स्थापनाका लागि दियो १ लाख अमेरिकी डलर

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढी प्रभावितहरुको पुनर्स्थापनाका लागि सरकारलाई सहज होस् भनेर सहयोग गरेको बताए।