आरबिबि मर्चेन्ट बैंकिङका दुई म्युचुअल फण्डको लाभांश घोषणा, इकाइधनीले कति पाउँछन् प्रतिफल?

बिजमाण्डू
२०८३ असोज २ गते १०:३३ | Sep 18, 2026
आरबिबि मर्चेन्ट बैंकिङका दुई म्युचुअल फण्डको लाभांश घोषणा, इकाइधनीले कति पाउँछन् प्रतिफल?


काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङले दुईवटा म्युचुअल फण्डहरुको लाभांश घोषणा गरेको छ। क्यापिटलले आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ को प्रतिफल घोषणा गरेको हो।

Vigo
GBIME
Tata

आरबिबि म्युचुअल फण्ड १ का इकाइधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २.७५ प्रतिशत नगद प्रतिफल पाउनेछन्। यस्तै,आरबिबि म्युचुअल फण्ड २ का इकाइधनीले ६ प्रतिशत प्रतिफल पाउनेछन्।

मर्चेन्ट बैंकिङले दुवै योजनाको असोज १२ गते बुक क्लोज तोकेको छ। बुक क्लोज अघि कायम इकाइधनीले लाभांश पाउनेछन्।